‘संविधानलाई बंग्याएर चुनाव सार्न खोजिँदैछ’

एमालेले के गर्छ, मलाई जानकारी छैनः भीम रावल

रातोपाटी

काठमाडौँ

नेकपा एमालेका नेताडा. भीम रावल हाल पार्टीमा कुनै कार्यकारी पदमा छैनन्। मंसिरमा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएका उनी पार्टी केन्द्रीय सदस्य समेत हुन मानेनन्। विगतमा केपी ओलीले संसद् विघटन गर्दा त्यसको विपक्षमा उभिएर संघर्ष नै गरेका थिए रावलले।

ओली नेतृत्वको सरकार बहिगर्मनपछि बनेको पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारका काम कारवाही र कार्यशैलीलाई कसरी हेरिरहेका छन् उनी रु स्थानीय निर्वाचन सार्ने गठबन्धनको निर्णयले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला रु एमसीसीका बारेमा एमाले अध्यक्ष ओलीले वक्तव्यमार्फत दिएको पछिल्लो अभिव्यक्तिले के संकेत गर्छ ?

सत्ता गठबन्धन र सरकारका पछिल्ला क्रियाकलाप, निर्णय र कार्यशैलीलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?

संविधान निर्माणका बेलामा राजनीतिक स्थायित्व र सुशासनका लागि भनेर हामीले जे कुरा गरेका थियौं, त्यसको विपरित दुई दुई पटक प्रतिनिधि सभा विघटनपछि बनेको यो सरकारबाट अब संविधान मिच्ने, कुशासन विपरित हुने खालका क्रियाकलाप नहोलान् भन्ने अपेक्षा गरिएको थियो।

प्रकाशित मिति: : 2022-01-24 19:15:00

प्रतिकृया दिनुहोस्