रुघाखोकी लागेको बेला लगाउन हुन्छ कि हुँदैन ‘बुस्टर डोज’?

पहिलोपोष्ट

काठमाडौं
Breaknlinks
Breaknlinks

नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ।

साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको भिड छ।

यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’ पनि दिन सुरु गरिसकेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेपछि र बुस्टर डोज दिइरहँदा सर्वसाधारणहरु खोप लगाउन तम्सिएका छन्।

खोप अभियान संचालन भइरहँदा मौसमी परिवर्तनका कारण रुघाखोकी, घाँटी दुख्ने, ज्वरोका बिरामी पनि बढिरहेका छन्। र, यस्तो लक्षण देखिएकाहरुले परीक्षण पनि कम संख्यामा मात्रै गरिरहेका छन्। धेरैले अवस्थामा पनि खोप र बुस्टर डोजसमेत लगाइरहेका छन्।

प्रकाशित मिति: : 2022-01-20 09:29:00

प्रतिकृया दिनुहोस्