सरकारको ‘स्मार्ट लकडाउन’ लाई वेवास्ता गर्दे सार्वजनिक यातायात (भिडियो)

नेपालमा पछिल्लो समय कोरोना भाइसको सङक्रमित बढ्दै गएपछि सरकारले ‘स्मार्ट लकडाउन’ को आदेश दिएको छ। 

आदेशमा उल्लेखित स्वास्थ्य मापदण्ड अनुसार बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने, २५ जना भन्दा बढी भेला हुन नपाइने छ।

तर सार्वजनिक यातायातहरुले भने सरकारले लागू गरेको आदेशको पालना गरेको देखिदैन्। 

सिटको क्षमता भन्दा बढी यात्रु कोच्दै आइरहेको छ। जसले कोरोनाको जोखिम कम गर्नको सट्टा यसलाई बढाइरहेको देखिन्छ। 

प्रकाशित मिति: : 2022-01-13 19:40:00

प्रतिकृया दिनुहोस्