लाखौं खर्चेर अनकन्टार चट्टानमा बुद्धको मूर्ति खोप्दैछन् मनकुमार (भिडिओ)

सेतोपाटी

काठमाडौँ

सुरूमा भाडामा होटल सुरू गरेका मनकुमारको परिवारले अहिले गौशालाको तिलगंगा अस्पताल नजिकै आफ्नै भवनमा गौरी होटल चलाइरहेका छन्। ३१ वर्षीय मनकुमारले होटलको सबै व्यवस्थापन हेरिरहेका छन्।

अचेल मनकुमारको तन होटलको काममा व्यस्त भए पनि मन भने ओखलढुंगाको त्यही अनकन्टार चट्टानमा छ।

काठमाडौं आएपछि ओखलढुंगासँग मनकुमारको सम्पर्क टुटेको थियो। बाल्यकालमै गाउँ छोडेर आएका २४ वर्षको हुँदामात्रै गाउँ फर्किएका थिए।

प्रकाशित मिति: : 2021-12-27 13:19:00

प्रतिकृया दिनुहोस्