अन्नपूर्ण पोष्ट
ईश्वर ! ईश्वर सधैं फस्र्ट ह्यान्ड हुन्छ, सेकेन्ड ह्यान्ड हुँदैन।
ईश्वर सड्दैन। मानिस सडेपछि आफूलाई ईश्वर देख्छ। सडेका मानिसहरू सेकेन्ड ह्यान्ड ईश्वरको डमी बनेर पतन भइरहेका छन्। नेताको जन्म हुन छोडेको छ।
राजनीतिक अवतारवादको कारखानाबाट त्यही ईश्वरको कुरूप आविष्कार उत्पादन हुँदैछ। सेकेन्ड ह्यान्ड ईश्वरका बुख्याचा संस्करणबाट शासित छ मान्छे !
बुद्धिको मार्केटप्लेसमा सबैभन्दा सस्तो केही छ भने बौद्धिकता नै छ। बुद्धि–विनिमयलाई बुद्धि–विस्खलनले प्रतिस्थापित गरेको छ। मान्छे आफैंले आफैंलाई मान्छेबाट गिराउँदै छ।
मान्छेबाट गिरेर मान्छे हुन नसकेपछि त्यो मान्छे असफल नेता बन्न सफल भएको छ। देशमा असफलताहरूले सफलता पाएका छन्। असफलताका उन्नत उपजले देश कुरूप र कंगाल बन्दैछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया