भारतीय अभिनेत्री उर्फी जाकेद पुन ट्रोलसहरुको निशानामा परेकी छिन्। उसै त प्रत्येक पटक ट्रोलसको निशानामा पर्ने उर्फी जावेद पुन निलो सोतो टपस्का कारण ट्रोलसको निशानामा परेकी हुन्।
उर्फीले आफनो इन्टाग्राममा फोटो राख्दै ‘ अब यो फोटोमा क्यापन तपाइहरुको’ भनेर फोटो पोष्ट गरेकी थिइन् । जसमा उनी निलो टपस्मा जाली भएको कपडमा देखिएकी छिन्। जसलाई फ्यानहरुले निकै ट्रोल बनाएका छन्।
उनका फ्या्नसले उत्त फोटोलाई लिएर विभिन्न नकारात्मक टिप्प्णी गरेका छन्। फ्यान्सहरुले उर्फीलाई ‘यो मछरदानी किन लगाएको ? ‘ हामीले त यो जालीले भाँडा माझने गरेका छौँ भनेर समेत कमन्टे गरेका छन्।
उर्फी जाबेद भारतीय ‘शो’ ‘बिग बस ओटिटि’को सिजन–१मा देखा परेकी थिइन।