नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन्।

उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन्।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए।

प्रकाशित मिति: : 2021-12-16 12:09:00

प्रतिकृया दिनुहोस्