चोलेन्द्रशमसेरको इजलासबाट 'खोसिएको' ७६८ रोपनीको जग्गा मुद्दा

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन्- न्यायाधीश र न्यायालयलाई जोडेर निकै गुनासा आएपछि इजलास सारिदिएको हो

सेतोपाटी

शोभा शर्मा

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सत्तासँग भागबन्डा गरेपछि राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गरेका छन्।

नेपाल बार एसोसिएसन उनको राजीनामा माग्दै आन्दोलनमा छ। यसले न्याय सेवा अवरूद्ध भएको भन्दै कतिपयले आलोचना पनि गर्ने गरेका छन्। न्यायाधीश तथा बार एसोसिएसन भने राणाले न्याय सेवामा प्रवेश गराएको विचलनलाई शुद्धीकरण गर्न आन्दोलन जरूरी भएको बताउँछन्।

सत्तासँग भागबन्डा र सौदाबाजी गर्ने आरोप लागेका राणाले कसरी कानुनविपरीत फैसला गर्थे र मुद्दामामिलाका प्रक्रिया पनि कसरी दुरूपयोग गर्थे भन्ने तीनवटा उदाहरण हामीले गएको साता प्रकाशन गरेका थियौं।

(हेर्नुहोस्: अंशसम्बन्धी मुद्दामा निर्णय सुनाउने दिन तोकेको डेढ वर्षपछि मात्र फैसला)

(हेर्नुहोस्: प्रक्रिया छलेर आएको रिट दर्ता, उसैको हकमा फैसला)

प्रकाशित मिति: : 2021-11-22 14:40:00

प्रतिकृया दिनुहोस्