सुनको मूल्य सामान्य वृद्धि, चाँदी स्थिर

File Photo
File Photo

 बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ३ सय रहेको थियो। आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदीको मूल्य स्थिरता छाएको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ८० रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-18 11:31:00

प्रतिकृया दिनुहोस्