अन्नपूर्ण पोष्ट
केन्द्रीय सरकार परिवर्तन भएसँगै त्यसको असर प्रदेश प्रमुख र मुख्यमन्त्रीमा पनि पर्यो। ३ वर्ष ८ महिनामा २४ जना प्रदेश प्रमुख र १४ जना मुख्यमन्त्री फेरिए।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकार रहँदा १४ जना र केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला १० जना प्रदेश प्रमुख फेरिए। यसरी हेर्दा प्रदेश प्रमुख पद राजनीतिक दलहरुको भागबण्डा मिलाउने साधन बनेको छ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। केपी ओली नेतृत्वको सरकारले विसं २०७६ कात्तिक १७ गते सातै जनालाई पदमुक्त गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया