कैटरीना कैफ अघि यी अभिनेत्री थिइन् विक्की कौशलकी प्रेमिका!

Aajtak
Aajtak

बलिउड अभिनेत्री कटरीना कैफसँगको प्रेम सम्बन्धका कारण निक्कै चर्चामा छन्–विक्की कौशल। कैफसँग सम्बन्धमा हुनु अघि उनले टीवी अभिनेत्री हरलीन सेठीलाई डेट गरेका थिए।

रिर्पोटका अनुसार उनीहरुको ‘ब्रेकअप’ फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ रिलिजका समय भएको थियो। उनीहरुले आफूहरु अलग हुनुको कारण भने बताएका छैनन्।

जसकारण उनीहरुको ब्रेकअप हुनुको कारण भने खुलेको छैन्। अब  चाडै नै विक्की र कैफ वैवाहिक बन्धनमा बाँधिने कुराहरु बाहिरिरहेका छन्। जसकारण कौशलले कैटरीनासँग विवाहपछि बस्नका लागि मुम्बईमा एक घर भाडामा लिएका छन्।
 

प्रकाशित मिति: : 2021-11-11 14:59:00

प्रतिकृया दिनुहोस्