संसार जितेका यी हुन् १० चर्चित दाजुभाइ–दिदीबहिनी

नेपाल खबर

काठमाडौँ

चाहे तपाईं उनीहरुलाई प्रेम गर्नुस् वा उनीहरुले तपाईंलाई हैरानै किन नबनाऊन्, पारिवारिक गतिविधिमा दाजुभाइ–दिदीबहिनीले मुख्य भूमिका निर्वाह गर्छन्।

र जब परिवारको एक व्यक्तिले कुनै ठूलो काम गर्नु नै महत्वपूर्ण हुन्छ भने त्योभन्दा नि ठूलो हुन आउँछ– परिवारका धेरै जनाले प्राप्त गर्ने ठूलो सफलता।

यहाँ चर्चा गर्न खोजिएको विषय हो– विश्वका त्यस्ता दाजुभाइ–दिदीबहिनीको जसले आफ्नो जीवनकालमा संसार जित्ने ठूलो सफलता प्राप्त गरे। 

ज्याकोब र विलहेल्म ग्रिमग्रिम दाजुभाइबारे तपाईंलाई त्यति थाहा नहुन पनि सक्छ तर उनीहरुले संग्रह गरेका फेरी टेल्स (परीका कथाहरु) र फोल्क स्टोरिज (लोककथाहरु) पक्कै पढ्नुभएको छ। अहिलेको जर्मनीमा सन् १७८५ र १७८६ मा जन्मिएका ज्याकोब र विलहेल्मले सानै उमेरमा आफ्ना बुबा गुमाउनुप¥यो। आर्थिक अभावसँग उनीहरुको परिवारले निकै संघर्ष गर्नुपयो।

प्रकाशित मिति: : 2021-11-05 10:07:00

प्रतिकृया दिनुहोस्