दुई तिहाइ भएका ओली त जोगिएनन् चोलेन्द्र शमशेर जबरा कसरी जोगिएलान् र !

बाह्रखरी

काठमाडौं

धानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन दबाबस्वरुप नेपाल बार एशोसियसनले लगातार आन्दोलन जारी राखेको छ ।
मन्त्रिपरिषद्मा भागबण्डा माग गरेकोलगायतका विभिन्न कारण देखाउँदै प्रधानन्यायाधीशविरुद्ध आन्दोलन जारी छ ।
यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसँग  गरिएकाे कुराकानीको सम्पादित अंश 

केही दिन अघिसम्म प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकप्रिय भइरहेका प्रधानन्यायाधीशको कार्यकाल बाँकी रहँदै एकैपटक राजीनामा दिनुपर्ने सवाल कसरी उठ्यो ? 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा प्रधानन्यायाधीश भएको तीन वर्ष पूरा भएको छ। उहाँको इतिहास नै राम्रो छैन । उहाँलाई सर्वोच्चमा ल्याउने बेलामा पनि हामीले प्रश्न उठाएकै हो । मेरो त सात वर्ष अगाडिको अन्तर्वार्ता नै छ । 

प्रकाशित मिति: : 2021-11-04 20:01:00

प्रतिकृया दिनुहोस्