पहुँच हुनेको घरमै टिकट, नहुनेको हप्तौ बिमास्थलमै बास

डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरु खचाखच भरिन थालेका छन्। दसैँ मनाएर शहर फर्किने सर्वसाधारण, विद्यार्थी र डोल्पाका पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण जुफाल विमानस्थलमा यात्रुहरुले खचाखच भरिएका हुन्।

दैनिक दुईदेखि तीन वटा मात्रै हवाई उडान हुने भएकाले यात्रुहरु चाप बढ्दै गएकाे नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-27 19:51:00

प्रतिकृया दिनुहोस्