अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउदै

File Photo
File Photo

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ।

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2021-10-25 08:06:00

प्रतिकृया दिनुहोस्