ड्रग्स केसमा गिरफतार भएका शाहरुख खानका छोरा आर्यन खान जेल परेको १६ दिन भइसकेको छ। भलेही उनको रिहाइको माग गरेता पनि बारम्बार रोकिएको छ।
अब भने २६ अक्टुबरमा उनको रिहामाथि सुनुवाई हुने भएको छ। त्यसैबीच एनसीबीलाई आरोप लगाएका छन्।
उनले मोबाइलमा गरेको कुराकानीलाई अदालतमा गलत तरिकाबाट देखाइएको छ। एनसीबीले फसाउन खोजेको उनको आरोप छ। उनी ८ अक्टूबरबाट जेलमा थुनिएका हुन्।