तीन सयले बढ्यो सुनको मूल्य

File photo
File photo

आज सुनको मूल्य ३०० ले बढेको छ। 

बुधबार ९१ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार ७०० कायम भएको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य २५ रुपैँयाले बढेर २६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-21 11:54:00

प्रतिकृया दिनुहोस्