दशैंमा कसरी चल्छन् उपत्यकाका अस्पताल ?

अनलाइनखबर

काठमाडौँ

सहरदेखि दूरदराजका गाउँसम्म दशैंको चहलपहल बढेको छ । दशैंका बेला सरकारले फूलपातीदेखि दशमीको भोलिपल्टसम्म सार्वजनिक विदा दिन्छ ।

दशैंका बेला प्रायः सबै अस्पतालहरुले फूलपातीदेखि एकादशीसम्म ओपीडी सेवा बन्द गरेका छन् । जसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्छ ।

ओपीडी सेवा बन्द भएपनि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई नियमित सेवा प्रवाह गर्छन् ।

प्रकाशित मिति: : 2021-10-12 15:28:00

प्रतिकृया दिनुहोस्