बिएल संवाददाता
विगत ४५ वर्षदेखि बाल साहित्यमा कलम चलाउदैआएकी गङ्गा कर्माचार्य पौडेल 'दिदी'को बालकथा संग्रह 'कमिलाका कुरा' र 'काउकुती लाउने भूत' प्रकाशित भएको छ। उक्त कृतिमा राजकुमार प्रजापति र रुपक राईको चित्रले भरिएको छ।
गङ्गाको बालकथा संग्रह बुक्स हिमालयले हालै बजारमा ल्याएको हो।
कविता, प्रौढ साहित्य, बाल उपन्यास, लघुकथा तथा इतिहास विधामा कलम चलाउदै आएकी पौडेलको सार्वजनिक पुस्तक २९ कृति हो।
पौडेलको उक्त कृति विद्यालय तहका सबै बालबालिकाका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित कथाहरू रमाइला र शिक्षामूलक छन्। उनको बालकथा संग्रहभित्र ६–६ वटा बालकथा समावेश छ।
बुक्स हिमालयले प्रकाशनमा ल्याएको २८ पृष्ठको 'कमिलाका कुरा' र 'काउकुती लाउने भूत'को मूल्य ९९ रुपैयाँ तोकिएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया