तिहारमा रिलिज हुँदै 'सूर्यवंशी’  

बिएल संवाददाता

नयाँ दिल्ली
DNA India
DNA India

रोहित सेठ्ठीले निर्देशन गरेको फिल्म 'सूर्यवंशी’ तिहारमा रिलिज हुने भएको छ। भारतको महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेसंगै फिल्म रिलिज हुने भएको हो। 

अघिल्लो साल नै रिलिज हुने उक्त फिल्म कोरोनाको महामारीका कारण रोकिएको थियो। उक्त फिल्ममा अक्षय कुमार, अजय देवगन, रणवीर सिंहलगायत कटरीना कैफको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2021-09-26 21:10:00

प्रतिकृया दिनुहोस्