बिएल संवाददाता
एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी–२० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स– ११ (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ।
प्रतियोगिताको चौँथो संस्करण गतवर्ष हुने तय भएको थियो तर कोभिड–१९ को महामारीका कारणले यो असोज ९ गतेदेखि असोज २३ सम्म हुन लागेकाे प्रतियाेगीतमा एचएमडी ग्लोबलले साझेदारी गर्ने भएकाे हाे।
फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एकसाथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागी मार्केटिंग पहलको लागि केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ।
'एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छ,'एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवरले भने,'एचएमडी ग्लोबलमा हामी विश्वास गर्दर्छौं कि मोबाइल टेक्नोलोजीले विश्वभरिका सबै उपभोक्ताको दैनिक जीवनमा बृद्धि ल्याउन सक्दछ र क्रिकेट खेल नेपाली जनताको लागी एक जोश हो जसलाई हामी अझ सुलभ बनाइरहेका छौँं।'
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया