बिएल संवाददाता
बेष्ट म्युजिक अवार्ड–२०२१ यही असोज १८ गते हुने भएको छ। अवार्ड चन्द्रागिरिमा स्थित चन्द्रागिरि हिल रिसोर्टमा हुने भएको हो।
नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा रहेको म्युजिक भिडियो अवार्डलाई तुलसी मिडियाले आयोजना गर्न लागेको हो। नेपाली कला क्षेत्रमा लोकप्रिय कलाकारहरूको उपस्थिति रहने भएको छ।
यस अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया