एनआरएनएका उजुरीकर्ताको बयान : सत्तामा बस्नेलाई नै प्रतिपक्ष जस्तो लाग्यो !

रातोपाटी

काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।

मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ । 

परराष्ट्र मन्त्रालयको पत्रपछि अब चुनाव के हुन्छ भन्ने प्रश्न पनि सहतमा आएको छ । आगामी कात्तिक ३ गते भर्चुअल माध्यमबाट चुनाव गर्ने र कात्तिक ६ देखि गते दशौं विश्व सम्मेलन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: : 2021-09-19 08:51:00

प्रतिकृया दिनुहोस्