बिएल संवाददाता
निमा रुम्बाको स्वर रहेको 'पागल प्रेमी टु' गीतको भिडियो युट्युबमा सार्वजनिक हुने भएको छ।
आशिष श्रेष्ठले निर्देशन गरेको सो भिडियोमा रुम्बा र मिस युनिभर्स नेपाल २०२१ अनिस्का शर्माले अभिनय गरेका छन्।
यस अघि 'सफर' नामक कथानक सिनेमाको निर्माण गरिसकेका श्रेष्ठ उक्त भिडियोको निर्माता र सम्पादक पनि हुन्। भिडियो निर्माणमा उनलाई उज्ज्वल सिंहले सहयोग गरेका छन्।
अमेरिकाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको यो भिडियोको संगीत संयोजन सुनिल बर्देवाको रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया