लोकान्तर
नेपाल विदेशी नागरिकहरूको अपराध गर्ने थलो बन्दै गएको छ।
लागूऔषध तस्करी, सुन तस्करी, साइबर अपराध, बाल यौन दूराचार र यौनधन्दाका लागि विदेशी नागरिकहरूले नेपाली भूमि प्रयोग गर्ने गरेका छन्।
भदौ १३ गते लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै ३ केजी कोकिनसहित अफ्रिकन नागरिक सिर्ले गामालाई पक्राउ गर्यो। लागूऔषध कोकिन बोकेर दक्षिण अफ्रिकको जोहानेसवर्गबाट केपटाउन, त्यहाँबाट कतारको दोहा हुँदै नेपाल आएकी गामालाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर उनी बस्ने होटलसम्म लगेको थियो। भारतमा पर्यटक भिषा नपाएपछि नेपालमा जरिवाना तिरेर भित्रिएकी उनलाई विद्यार्थी भिषामा नेपालमा बस्दै आएकी ताञ्जेनियाकी एक युवतीले सघाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
सन् २०१९ को शुरूआतमा पर्यटक भिसामा नेपाल आएकी ताञ्जेनियाकी २६ वर्षीया गेरटुर्डे लिओनार्ड किमारो पछिल्लो दुई वर्षदेखि विद्यार्थी भिसामा नेपाल बस्दै आएकी छिन्। विश्व भाषा क्याम्पसमा नेपाली विषय अध्ययन गर्ने बहानामा काठमाडौंको क्षेत्रपाटीमा २० हजारमा फ्ल्याट भाडामा लिएर बसेकी छन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया