बिएल संवाददाता
साउथ फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्य डिभोर्सको तयारीमा छन्।
नागाको सन्तान जन्माउने चाहना रहेको तर सामन्था भने आफ्नो करियरमा अहिले नै ब्रेक लिने पक्षमा नभएका कारण दुई जनाबीच डिभोर्सको तयारी भइरहेको बताइएको छ।
उनीहरुको वैवाहिक सम्बन्ध राम्रो नचलिरहेको खबर सार्वजनिक भएको थियो। केही दिन अघिमात्रै यो जोडीले म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन्।
उनीहरुको सम्बन्धविच्छेद हुन लागेको समाचार आइरहँदा पनि अक्किनेनी परिवारले भने सो कुराको हालसम्म पुष्टि गरेको छैन।
सामन्था र नागा चैतन्यले सन् २०१७ मा धुमधामका साथ विवाह गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया