शुक्रबारको विनिमयदर सार्वजनिक (विवरणसहित)

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको मुल्य सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा रहेको छ।

त्यसैगरी युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा कायम भइ कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति: : 2021-08-27 11:00:00

प्रतिकृया दिनुहोस्