चीन, अमेरिका र भारतको रणनीतिक द्वन्द्व त्रिकोण

देशसञ्चार

काठमाण्डौ

के तपाइँ लिङ्कन हाउसको बिक्री टुंग्याउनुलाई भारतसँगको सम्बन्धमा आफ्नो प्राथमिकताको रूपमा लिनुहुन्छ र भारतमा अमेरिकी राजदुतलाई पनि त्यसलाई आफ्नो प्राथमिकता बनाउने निर्देशन दिनुहुन्छ ?’ (भन्ने प्रश्न जनवरी १९का दिन अमेरिकाको विदेशमन्त्रीको पदको योग्यता र नीतिगत प्राथमिकताका क्षेत्रमा सिनेटमा सुनुवाईको क्रममा एकजना रिपब्लिकन सिनेटर जेम्स ईरिशले एन्टोनी ब्लिङ्केनलाई सोधे।

हो दिन्छु’ब्लिङ्केनको उत्तर थियो ()

 लिङ्कन हाउस मुम्बईमा अरेबियन समुद्र तट निकटको कुनै सन् १९३० ताका निर्मित पूर्व भारतीय महाराजको भव्य तीनतले भवन थियो।

अमेरिकी कन्सुलेटले नौ सय बर्षकोलागि उक्त भवन लिजमा लिएको थियो।

पछि अमेरिकाले आफ्नो कसुलर कार्यालयकोलागि अर्कै नयाँ भवन बनायो र भारतको विश्व विख्यात खोप निर्माण कम्पनी सेरम इन्स्टिच्युटको मूख्य कार्यकारी अधिकारी तथा विश्वका “खोप सम्राट” भनेर समेत सम्वोधन समेत गरिने अदार पुनमवालालाई सन् २०११ मा ११ करोड डलरमा बेचेको थियो

प्रकाशित मिति: : 2021-08-25 12:30:00

प्रतिकृया दिनुहोस्