माडीमा मेरो जग्गा कब्जा भएको होइन

बाह्रखरी

काठमाडौँ

सोह्र महिनादेखि नेपाली कलाकारिता क्षेत्र ठप्प छ । चलचित्र क्षेत्र शून्य अवस्थामा छ । कलाकारिता क्षेत्र अन्योलमा रहँदा यसमा आश्रित जनसंख्या यति बेला पर्ख र हेरको रणनीतिमा छ ।

तर, सकारले कलाकार र कलाकारिता क्षेत्रमा दृष्टि पुर्याउन नसकेको हास्यकलाकार किरण केसी बताउँछन् । समाजसेवामा पनि सक्रिय केसीसँग चलचित्र, चलचित्रकर्मीको अवस्था, महजोडीसँगको सहकार्य तथा वैद्य माओवादीले माडीमा जग्गा कब्जा गरेको विषयमा केन्द्रित रहेर गरिएकाे कुराकानी :

प्रकाशित मिति: : 2021-08-07 16:15:00

प्रतिकृया दिनुहोस्