के हो अल्मुटाइरीको ‘राजीनामा काण्ड’भित्रकाे राजनीति?

हिमाल खबर

काठमाडौं

‘प्रिय नेपाली समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु। र, मेरो राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष हुन्। विगत तीन सातादेखि हरेक दिन उनले ममाथि ‘ड्रामा’ गरिरहेका छन्। प‌ंकज नेम्वाङ मलाई आशा छ, अब तपाईंलाई खुशी होला।’

राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीले सामाजिक सञ्जालमा राखेको यही ‘स्टेटस’ पछि फूटबल विवादले उग्र रूप लिएको छ। यसले गत सातादेखि नेपाली फूटबल तरंगित छ।

विवाद तन्किँदै गएको छ। समस्या समाधानतिर नगई झन्-झन् बल्झिँदै गएको छ। र, समग्रमा यसले नेपाली फूटबलभित्रका राजनीतिक पाटो उदांगिंदै गएको देखिन्छ।

प्रकाशित मिति: : 2021-08-05 08:01:00

प्रतिकृया दिनुहोस्