थाहा खबर
रामप्रसाद गौतम
बितेको केही महिनादेखि पूर्व-प्रधानमन्त्री माधव नेपाललाई बुद्धि नभएको नेता भन्नेको संख्या यति बाक्लियो त्यसको कुनै सीमा नै छैन। केही खड्गप्रसाद ओलीका अनुचरहरूले गरेको टिप्पणी यस्तो तल्लो स्तरको छ त्यो सभ्य समाजका लागि पाच्य हुने विषय नै होइन।
यस्तो अवस्थामा पनि माधव नेपालले आफूभन्दा भिन्न पार्टीलाई किन भोट दिनुभयो भन्ने प्रश्न अनेकको मनमा छ। यदि माधव नेपालले त्यो निर्णय नगरेको भए नेपालको वर्तमान संविधान एकप्रकारले समाप्तिको दिशा वा सनकतन्त्रमा गइसकेको थियो र सम्भवतः स्वयं उहाँको राजनीति नै समाप्तितिर।
निवर्तमान प्रधानमन्त्री ओलीले दिशाहीन रूपमा देश हाक्नुभएको थियो। एकातिर समृद्ध नेपालको सपना अर्कोतिर चाइनाको रेलको गफ। तेस्रोमा अनावश्यक नागरिकता अध्यादेश, चौथोमा राष्ट्रपति कार्यालयको दुर्दान्त लछारपछार। पाँचौँमा आमनागरिकको कोरोनाका कारण भइरहेको मृत्यु।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया