बिएल संवाददाता
चर्चित रियालिटी शो ‘बिग बोस’को होस्ट अब फिल्म निर्माता करण जौहरले गर्ने भएका छन्। हिन्दूस्तान टाइम्सका अनुसार अभिनेता सलमान खानले शो होस्ट नगर्ने भएपछी कारणले गर्ने भएका हुन्।
भारतीय मिडियासँग कुरा गर्दै नयाँ सिजनमा होस्ट गर्न पाउँदा निकै उत्साहित र खुसी महसुस लागेको बताउदैंआफ्नो आमाको सपना पूरा भएको करणले बताएका छन्। १५ औँ सिजनको बिग बोस शो ओटिटी डिजिटल प्लेटफर्म ‘भुट’मा प्रशारण हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया