मङ्गलबार, १५ सेप्टेम्बर २०२६

राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

Photo -Abdullah Almutairi Facebook
• • •

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत् आफुले राजीनामा दिने घोषणा हुन्।

प्रशिक्षक अब्दुल्लाहले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्।

'प्रिय नेपाली फ्यानहरु... राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षको कारणले हो। हरेक दिन गएको ३ हप्तामा उनले मलाई नाटक बनाउँछन्।  उनले खेलेका छन्, मलाई आशा छ अब तपाईँलाई खुसी लाग्छ, पन्काज नेम्बाङ।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!