यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बाह्रखरी
हास्यव्यंग्यको चर्चा चल्नासाथ हरेकले सम्झिने नाम हो, भैरव अर्याल। लेखनका यी महारथीद्वारा रचना गरिएका व्यंग्यात्मक निबन्ध आज पनि उत्तिकै लोकप्रिय छ। मौका पाउनासाथ हरेकले अर्यालका व्यंग्यकृति पढ्ने गरेको कसैबाट लुकेको विषय पनि होइन।
उस बेला पञ्चायतकालीन समय थियो ! मानिसले बोल्नलाई पनि डराउनुपर्ने अवस्था थियो। अभिव्यक्ति स्वतन्त्रतामा एक किसिमको बन्देज नै थियो। तथापि, भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामे, घटोत्कच शर्मा, रामकुमार पाँडेगायत व्यंग्यकारहरूले व्यंग्य लेखनमा आफ्नो कलमको जादु देखाउँदै आएका थिए। आज पनि तिनका व्यंग्य रचना र कृतिबाट पाठकहरू मन्त्रमुग्ध छन्।
त्यसपछिका दिनमा व्यंग्य लेखनमा धेरै लेखकहरू थपिँदै गए। कथा÷कवितामा कलम चलाउने स्रष्टाहरू पनि बेलाबखत व्यंग्य लेख्थे। अनि, देखापर्न थाले अर्को पुस्ताका व्यंग्य लेखकहरू।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया