बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर आफ्नै निजी निवास बालकाेट फर्केका छन्।
उनलाई पार्टीका कार्यकर्ता तथा समर्थकहरुले घरसम्म स्कर्टिङ दिएर पुर्याएका थिए।
घरकाे बरण्डामा पुगेर ओलीले अब एमालेमा माधव नेपालकाे कुनै ठाउँ नभएकाे अभिव्यक्ति दिएका थिए। नेता नेपालले पार्टीलाई घात गरेकाे ओलीकाे आराेप छ।






‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया