अदालतको आदेश नमान्ने भन्दै सडकमा उत्रिए ओली समर्थक (फाेटाे फिचर)

सर्वोच्च अदालतले संसद पुनः स्थापनाको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन्।

सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ
डकमा उत्रिएकाे हाे   
माइतीघरमा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ प्रर्दशन गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-07-12 14:35:00

प्रतिकृया दिनुहोस्