एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ।

यसअघि पटक-पटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ। 

प्रकाशित मिति: : 2021-06-27 08:58:00

प्रतिकृया दिनुहोस्