बिएल संवाददाता
मंगलबार साँझ सिन्धुपालचोकको मेलम्ची नदीमा आएको बाढीमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला परेको छ।
बाढीले बगाएर मृत्यु भएका ३५ वर्षीय चिनियाँ नागरिक होङ कोङ सिङको शव मेलम्ची बजारबाट करिब ३ सय मिटर तल बगरमा उनका शव भेटिएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन्।
उनी मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदार भएको प्रजिअ ढकालले बताएका छन्। योसँगै बाढीमा परी बेपत्ता भएका मध्ये बुधबार बेलुका ४ जना सम्पर्कमा आएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया