कोरोना महामारीबीच असारे-विकास (६ तस्वीर)

शनि शाक्य

काठमाडौँ

जब–जब असार मसान्त आउन थाल्छ, तब काठमाडौं उपत्यकाका सडकमा टाल्ने, ढल खन्ने धमाधम सुरु हुन्छ।

असारमा आर्थिक वर्ष समाप्त हुने हुनाले बजेट सक्ने धमाधम चलिआएकै रीत हो। बैशाख १६ गतेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी छ। यसमा गर्दा सडकमा टालो टाल्नेहरुलाई झनै सहज भएको छ।

सवारी साधन कम गुड्ने भएका कारण सडकमा पीच गर्न सहज भएको हो।

 


 

प्रकाशित मिति: : 2021-05-25 15:54:00

प्रतिकृया दिनुहोस्