सरकारलाई असफल बनाउन षड्यन्त्र मात्र रचियाे: प्रधानमन्त्री (लाइभ)

प्रधानमन्त्रीले केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलहरुले आफूलाई काम काम गर्न नदिएको बताएका छन्।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सरकारलाई असफल गराउने षड्यन्त्र मात्रै रचिएकाे बताएका हुन्।  

प्रकाशित मिति: : 2021-05-21 13:38:00

प्रतिकृया दिनुहोस्