लिभरपुलसँग बर्नली पराजित

Photo : wesportz.com
Photo : wesportz.com

प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० को गोल अन्तरले पराजित गरेको हो।

उक्त जितसँगै ६६ अंकसहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ। अब लिगमा मात्र एक खेल हुन बाँकी छ। 

प्रकाशित मिति: : 2021-05-20 06:44:00

प्रतिकृया दिनुहोस्