इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग लेष्टर सिटी पराजित भएको छ।
मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २-१ को गोल अन्तरले परजित गरेको हो।
जितसँगै चेल्सीले ३७ खेलमा ६७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा छ ।