न्युकासल युनाईटेडमाथि सिटीको सकसपूर्ण जित

Photo : wesportz.com
Photo : wesportz.com

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडलाई पराजित गरेको छ।

शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ को गोल अन्तरले पराजित गर्दै सपसपूर्ण जित निकालेको हो। 

सिटीलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक गरे। उक्त जितसँगै शीर्ष स्थानमा रहेकोमा रहेको सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ।

न्युकासल भने ३९ अंक जोडेर १६ औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-05-15 06:16:00

प्रतिकृया दिनुहोस्