मुख्यमन्त्रीकाे पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड

Nepal Flash
Nepal Flash

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेका छन्।

सपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन्।

निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: : 2021-05-13 10:24:00

प्रतिकृया दिनुहोस्