नेपाललाई ओलीको आग्रहः 'समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई हतारोमा कुनै पनि अनुचित निर्णयमा नजान आग्रह गरेका छन्।

पार्टीभित्र आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने ओलीले बताएका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री लेख्छन्ः 'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।'

यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।

— K P Sharma Oli (@kpsharmaoli) May 10, 2021
प्रकाशित मिति: : 2021-05-10 11:05:00

प्रतिकृया दिनुहोस्