सांसदबाट पदमुक्त भएका कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्रीमा नियुक्ति भएका छन्।
मुख्यमन्त्री पोखरेलले पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्ति गरेका हुन्।
उनीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।