ठूला विकास आयोजना : बनाउँदा भन्दा लम्ब्याउँदा लाभ लिने प्रवृत्तिको शिकार

अनलाइनखबर

काठमाडौँ

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् ।

त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ ।

परिणाम मुलुकको स्रोत र समय बर्बाद हुने अनि जनताले त्यसबाट पाउनुपर्ने वाञ्छित लाभ नपाउने अवस्था बन्दोरहेछ । राष्ट्रिय गौरवका मुख्य १२ आयोजनाको ढिलाइ र यस पछाडिका कारण :

प्रकाशित मिति: : 2021-04-23 09:54:00

प्रतिकृया दिनुहोस्