धरहराको निर्माण कार्य अन्तिम चरणमा

RSS

विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्काे २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको धरहरा। यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने लक्ष्य साथ द्रूतगतिमा काम भइरहेको छ । तस्वीर: रत्न श्रेष्ठ/रासस



मैले लेखिनँ भने मन र मस्तिष्कले विद्रोह गर्छ: श्यामल

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी 

प्रकाशित मिति: : 2021-04-17 14:20:00

प्रतिकृया दिनुहोस्