महेश नेपाली
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।
कर्णालीमा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए।
प्रदेशसभामा शुक्रबार भएकाे मतदानमा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरी विश्वासको मत लिएकाे सभामुख राज बहादुर शाहीले जानकारी दिए।
मतदानमा एमालेका चार जना संसादले फ्लाेस क्रस गरेका छन्। फ्लाेर क्रस गर्नेमा नन्दसिंह बुढा, कुर्मराज शाही, प्रकाश ज्वाला र अमर बहादुर थापा रहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया