शुक्रबार, १७ अक्टोबर २०२५

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

फाइल तस्वीर
• • •

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन्।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे। 

'मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु,' उनले भने।



कर्णाली: कांग्रेस–राप्रपा अनिर्णित, एमालेभित्र 'फ्लोर क्रस' आशंका अझै बाँकी

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!